Overblog
Follow this blog Administration + Create my blog

केहि वर्ष पर्ख न ल!

म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल! गाउँको भत्किएको घर बनाउनु छ तिमी गुणवती छौ भनि बा' आमालाई मनाउनु छ अनि आउँला नि तिम्रै आँगनमा...

Read more