Overblog
Follow this blog Administration + Create my blog

हजारको नोट- कथा

'हैन यो काठमाण्डुको बसाई पनि अति गाह्रो। कमा'को पैसा कोठाभाडा र खाई खर्चमै ठिक्क।' साथी राजेशले मनकै कुरो गर्यो। हुन पनि हो, आफुले पनि जागिर खा'को छु भन्नुमात्र छ। कहिले नि केहि किन्न, जोड्न पुगेन। पढ्न भनेर काठमाण्डु बसेको मलाई कमाएर घरमै पठाउनु त पर्थेन...

Read more

टाइमपास - कथा

---------------- सधैँझैँ त्यो दिन पनि भृकुटिमण्डपमा माइक्रोबस कुर्नेहरूको त्यस्तै भीड थियो। त्रिचन्द्र कलेज पढ्ने मलाई माइक्रोबस चढ्नलाई जमल नजिक पर्थ्यो तर पनि टनाटन भरिएर आउने माइक्रोका कारण सीटकै निम्ति पनि भृकुटिमण्डपसम्म पाउकष्ट गर्नुपर्ने बाध्यता...

Read more