Overblog
Follow this blog Administration + Create my blog

गजल

मेरो जिवन तिम्रोजस्तो सजिलो छैन फुंग उँडेको अनुहार नै रवाफिलो छैन पसिनाको धाराले भिजाइरहँदा नि सधैँ मेरै बारी चैँ किन हो मलिलो छैन आखिर उहि पिठो न हो सबैले खाने मेरो रोटि तिम्रोजस्तो पोषिलो छैन घाम र धूलो छेक्न सक्छन् मेरा लुगाहरू त्यसैले मेरो कमिज सुकिलो...

Read more

साथी-सम्बन्ध/ लेख

जिन्दगी यस्तै नै हो। समयले जसको महत्त्व देख्छ उसैलाई नजिक ल्याएर जोडिदिन्छ। जो आफुसँग जोडिन आउँछन् उसैसँग भावनात्मक रूपमा सम्बन्ध स्थापित गरिदिन्छौँ हामी। र त यस्ता सम्बन्धहरू टुट्दा अथवा केहि दुरि हुँदा हाम्रो चित्त दुख्ने गर्छ। पहिले स्कुल पढ्दा सँगै...

Read more

जिन्दगी- कविता

न त सद्दे छु भनेर निधारमै टाँस्न सक्छु न त पागल बनेर एक्लै हाँस्न सक्छु न त बिनाकारण कसैसँग रिसाउन सक्छु न त आँखाबाट आँशुहरू झिकेर हाँसिरहेका फूलहरूमा मिसाउन सक्छु न त मस्तिस्कको तनाव निधारमा बसेको पीडाको डाम मुटुमा भारि भैसकेको उनको नाम कहिँ लगेर बिसाउन...

Read more

किराना पसलेकि छोरी बेपत्ता छ रे!- कविता

हिजोअस्ति मैले जिस्काउँदा रिसाइरहन्थि अझै बढि भए रोइरहन्थि म त सुरूमा धकाउँथेँ पछिमात्र माया लागेर फकाउँथेँ तैपनि झन् भाउ खोजेजस्तो गर्थि आँखा छड्के बनाएर तर्थि म नजिक गएजस्तो गर्दा ऊ झन् पर-पर सर्थि चोकको किराना पसलेकि छोरी अलिअलि छुच्चि थिई नाक नेप्टो...

Read more