Overblog
Follow this blog Administration + Create my blog

साँचो प्रेम- कथा ---- सुरेश 'बादल'

जब कलेजमा पहिलो चोटि उसलाई देखेँ मनमा उसकै मात्र सोचाइले डेरा जमाउन थाल्यो। सलक्क परेकि, कपाल पनि स्ट्रेट गरेकि राम्री आभा झनै स्कुटर चढेर आउँदा त सबैको नजर उसैमा पर्थ्यो। साँच्चै आभाको रवाफिलो आगमनले हरेक बिहान कलेजमा छुट्टै रौनक आउँथ्यो। भित्रभित्रै...

Read more

ओ मेरो प्रिय शासक!- कविता --- सुरेश 'बादल'

तिमी एउटा बलियो डोरी लिएर आउ र झुण्ड्याइदेउ शब्दहरूलाई फाँसीको फन्दामा, ताकेर भावको छातीमा बन्दुक र लडाइदेउ गोलीले उसलाई, एउटा धारिलो तरवारले च्वाट्टै छिनाल्देउ बगिरहेको लयलाई, आउ मेरो टाढाको शासक यसरी मृत्युदण्ड देउ कवितालाई! सक्छौ त? सायद तिमीलाई थाहा...

Read more

स्मृति- कथा ----------- सुरेश 'बादल'

आँखाले दखेर राम्रा लागेका चीजहरू प्राप्त गर्न खोज्नु भनेको स्वार्थ हो। तर मनबाटै कुनै कुराप्रति लगाव हुनु भनेको प्रेम हो। प्रेम आत्माले गरिन्छ। आँखाले गरिएको प्रेममा केवल वासना हुन्छ। एकान्तमा बस्दा यस्तै-यस्तै सोचहरू आउने गर्दछन्। केहि पुराना भोगाईहरू...

Read more