Overblog
Follow this blog Administration + Create my blog

डेरा- कथा --------- लेखक- Suresh Badal

नयाँ डेरा सरेको दिन मलाई त्यो ठाउँ, घर र परिवेश अनौठो लागिरहेको थियो। साँझमा सामान झारेर केहि साथीहरूको सहयोगमा म कोठामा सामान मिलाइरहेको थिएँ। घरबेटि बा'ले ढोकामा उभिएर घरका काइदा कानुन सम्झाइरहँदा मेरा आँखाहरू उनकै पछिल्तिर उभिएको एउटा उज्यालो मुहारमा...

Read more

मरेर जानेहरू - कविता

--- सुरेश 'बादल' कहाँ जान्छन् होला सदियौँदेखि आजसम्म मरेका मान्छेहरू? कस्तो हुन्छ होला त्यो माथिको स्वर्ग जहाँ गएपछि कोहि फर्कनै मान्दैनन्! टुहुराका आँशु, प्रियाका अरण्य चित्कार, बा'आमाका भक्कानाहरू, भात खानै बिर्साउने तासको खाल, हरेक साँझ जम्ने साथीभाईका...

Read more