Overblog
Follow this blog Administration + Create my blog

सारा- कथा --------- सुरेश 'बादल'

सिरानीमुनि घुर्रर्रर्र गरेर थर्किएर बिउँझिएँ। साराको फोन रै'छ। आँखा मिच्दै उठाएँ। 'हेलो!' अल्छि पाराले बोलेँ। 'हेल्लो! गुड मर्निंग काठमाण्डु।' उसको आवाजको इनर्जी मेरा कानमा ठोक्किँदै मेरा ओठहरूमा पनि ट्रान्सफर भयो। ठुलो स्वरले बोलेँ, 'हेल्लो। गुड मर्निंग...

Read more